Kishore Kumar Hits

The Elements - Bhaag şarkı sözleri

Sanatçı: The Elements

albüm: Urja


पन्छाएको हिजो बल्ल
घरको खोजीमा, रहरमा
कसको छु म प्रहारमा?
खुल्दै छ आँखा बगरमा
आउँदै छिन्, उनी आउँदै छिन्
आउँदै छिन्, उनी आउँदै छिन्
आउँदै छिन्, उनी आउँदै छिन्
आउँदै छिन्, उनी आउँदै छिन्

भाग्
उनी आउँदै छिन्
चाख पछ्याउँदै छिन्
भाग्
उनी आउँदै छिन्
चाख पछ्याउँदै छिन्

लेख कलमको बलमा
नाच नृत्यकै दममा
बोल स्वरकै ध्वनिमा
छैन बलको कहरमा
आउँदै छिन्, उनी आउँदै छिन्
आउँदै छिन्, उनी आउँदै छिन्
आउँदै छिन्, उनी आउँदै छिन्
आउँदै छिन्, उनी आउँदै छिन्

भाग्
उनी आउँदै छिन्
चाख पछ्याउँदै छिन्
भाग्
उनी आउँदै छिन्
चाख पछ्याउँदै छिन्

भाग्...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar