Kishore Kumar Hits

Sabin Rai & The Pharaoh - Samarpan şarkı sözleri

Sanatçı: Sabin Rai & The Pharaoh

albüm: Dhanyavaad


समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमी बाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया
जब चाहिन्छ यी हात, पुकार मलाई
हाजिर हुनेछु सदैव तिम्रो साथ
पाइलामा पाइला मिलाई हिँड्नेछु
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ, हो-हो

खाली अँगालो छ मेरो, हेर न
तिम्रै लागि विश्वास गर न
समर्पण छ यो भविष्य मेरो
प्राणभन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिल्यै
चाहे जति गरोस् भुलाउन मलाई
चाहँदिन अब म तिमी बाहेक अरूलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरूलाई
मेरी मायालु, ओ, हो-हो
मेरी मायालु
Oh yeah, oh yeah
अरे, यो त यसको पुरानो गीत होइन?
हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या
ओइ, चिया ले न छिटो भनेको!

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar