झरीको रात, कसैको साथ नहुँदा सोचिरहेछु म तर आज फेरि ढल्किन गाह्रो मान्यो मेरो दिन र यो रात बिर्सन गाह्रो पर्ला अब फेरि मलाई तिमी त्यागिदेऊ त्यो आशा हावाको वेग सँगै-सँगै म सुस्तरी उडाउँला किरण छर्ने सूर्य बनी प्रतीक्षामा जलाउँला पानीबिनाको माछाजस्तै म तिमीलाई तड्पाउँला तर तिमी कहाँ? तिमी कहाँ? तिमी कहाँ? तिमी कहाँ? ♪ बिर्सन गाह्रो पर्ला अब फेरि मलाई तिमी त्यागिदेऊ त्यो आशा हावाको वेग सँगै-सँगै म सुस्तरी उडाउँला किरण छर्ने सूर्य बनी प्रतीक्षामा जलाउँला पानीबिनाको माछाजस्तै म तिमीलाई तड्पाउँला तर तिमी कहाँ? तिमी कहाँ? तिमी कहाँ? तिमी कहाँ? झरीको रात, र तिम्रो साथ नहुँदा उडिरहेछु म तर आज फेरि निक्लन गाह्रो मान्यो मेरो मन र वचन बिर्सन गाह्रो पर्ला अब फेरि मलाई तिमी त्यागिदेऊ त्यो आशा हावाको वेग सँगै-सँगै म सुस्तरी उडाउँला किरण छर्ने सूर्य बनी प्रतीक्षामा जलाउँला पानीबिनाको माछाजस्तै म तिमीलाई तड्पाउँला तर तिमी कहाँ? तिमी कहाँ? तिमी कहाँ? तिमी कहाँ?