Kishore Kumar Hits

Albatross - Gari Khana Deu şarkı sözleri

Sanatçı: Albatross

albüm: Ma Ra Malai


मुख मात्र चलाएर केही हुन्न अब
भोलि बल्ल आउला लक्ष्य लिई बढ्छौँ अघि जब
सुन्निई सके हातहरू, दुखिसके गोडा
आफ्नो स्वार्थ पुर्याउने क्रममा
दुईचार जनालाई मिच्नु नि भयो होला
म केवल उसको लागि
ऊ केवल उसकै लागि
मुख मात्र चलाएर केही हुन्न अब
भोलि बल्ल आउला स्विकार्छौँ दायित्व जब
फुटिसके ओठहरू, सुकिसके गला
आफ्नो तृष्णा मेटाउने क्रममा
मा.प.सेमा पनि पर्नुभयो होला
म केवल उसको लागि
ऊ केवल उसकै लागि
"के दिऊँ उपहार?" भनेर
मन मान्दैन व्यवहार देखेर
"के दिऊँ उपहार?" भनेर
मन मान्दैन व्यवहार देखेर
"जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
"जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
जे सुकै गर्...
(लागेँ म छेउ, लागेँ म छेउ)
(लागेँ म छेउ, लागेँ म छेउ)
(लागेँ म छेउ, लागेँ म छेउ) लागेँ म छेउ, लागेँ म छेउ
(लागेँ म छेउ, लागेँ म छेउ) लागेँ म छेउ, लागेँ म छेउ
"के दिऊँ उपहार?" भनेर
मन मान्दैन व्यवहार देखेर
"के दिऊँ उपहार?" भनेर
मन मान्दैन व्यवहार देखेर
"जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
"जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
"जे सुकै गर्" भनी लागेँ म छेउ, तर मलाई गरिखान
जे सुकै गर्...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar