Kishore Kumar Hits

The Edge Band - Yo Junibhar şarkı sözleri

Sanatçı: The Edge Band

albüm: Gantabya


यो जुनी भर तिमीलाई
अंगालोमा बाध्ने छु
जीवनको हरेक मोडहरूमा
तिमीसंगै हिँड्ने छु
सुख-दुःखका दिनहरू संगै
जिन्दगीको तिम्रो साथ जिउने छु
अन्तिम सास रहुन जेलसम्म
हात तिम्रो समाउने छु
के भनु म तिमीलाई
तिम्रो त्यो नजरमा ममताको अर्थ बुझिसकेँ छु
बिर्सिएर सबै अतितहरू
सम्झनामा आज तिम्रो हराउन थालेको छु

एकान्तमा तिम्रो यादले सताउन्छ
आँखा कतै टोलाउछ
जुनेली रातको छायाले पनि
तिमी बनि जिस्काउन्छ
भुलेर पनि धोका नदिनु तिमी
जिउने रहर बढेको छ
सताई रहने दिनहरू मलाई
खुशी बोकी फर्केको छ
के भनु म तिमीलाई
तिम्रो त्यो नजरमा ममताको अर्थ बुझिसकेँ छु
बिर्सिएर सबै अतितहरू
सम्झनामा आज तिम्रो हराउन थालेको छु

छाडी नजानु मेरो मुटुको
धडकनमा तिमीलाई राखी सकेछु
बिर्सेर सबै अतितहरू सधैं भरी

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar