Kishore Kumar Hits

The Edge Band - Yo Dil Mero şarkı sözleri

Sanatçı: The Edge Band

albüm: Mero Prayas


यो दिल मेरो तिम्रै लागि हो
किन यसलाई छोडिदियौ?

सिसा त होइन यो दिल मेरो
किन यसलाई टुक्र्याइदियौ?
मन नै त हो मेरो
तिमीले नै बुझेनौ
सम्झना आइरहन्छ
तिमी बिना
मेरो जीवनमा आऊ न
किन हुन्छौ टाढा?
मेरो मनलाई अब तिमी एक्लो बनाई नछाड न
तिमी आऊ न मेरो जीवनमा

रेशमी-रेशमी त्यो तिम्रो केशमा
चुम्न त मन थियो तिम्रो त्यो गुलाबी ओठमा

रेशमी-रेशमी त्यो तिम्रो केशमा
चुम्न त मन थियो तिम्रो त्यो गुलाबी ओठमा

यति निष्ठुरी किन बनिदिन्छौ?
आएर अब अँगालिदेऊ न

म जिउनु नै को के अर्थ भो र
यदि तिमीले चाहेनौ भने?
हो, आऊ तिमी बस न फेरि यो मेरो मुटुमा
हो, आऊ तिमी बस न फेरि यो मेरो मुटुमा
खै, ती हाम्रा दिनहरू
तिमीले नै चाहेनौ भने?
आज तिमीबाट धेरै टाढा भयो

हो, तिमी आऊ न

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar