Kishore Kumar Hits

The Edge Band - Nachahe Ko Hoina şarkı sözleri

Sanatçı: The Edge Band

albüm: Mero Prayas


नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई
नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई
गर्नूँ त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई
मेरी दिलकी रानी तिमीलाई
फूलसरि सजाएको थिएँ
सारा संसारभरिमा मैले
केवल तिम्लाई नै रोजेको थिएँ
गर्नूँ त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई
आँखाभरि आँसु बोकेर म
तिम्रै यादमा तड्पिरहेछु म
जिन्दगी यस्तै रहेछ मेरो
जहिले पनि धोका पाइरहने
गर्नूँ त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar