Kishore Kumar Hits

The Edge Band - Shanti Ko Sandesh şarkı sözleri

Sanatçı: The Edge Band

albüm: Vibes


हे नेपाली दाजुभाइ, हे शहीदका सन्तति
भाइचारालाई बिर्सेर, लडिरहन्छौ कति?
हावासँगै आऊ, शान्तिको सन्देश फिजाऊ
हत्या र हिंसा त्यागी देखाउनु पर्छ नेपाली

साँची राख तिम्रो जोश, पराईलाई जित्नु छ
जोगाई राख तिम्रो तन, देशको लागि त्याग्नु छ
कसको घर शरण माग्छौ, आफ्नो घर भत्काएर
एकताको बाटो रोजौं, शत्रुतालाई पन्छाएर

छाती माथि हात राखी सोधी हेर आफै सँग
आमालाई रुवाएर खुशी छ र तिम्रो मन?
बिर्सिदेऊ अतीतलाई, नयाँ एउटा कार्य थालौ
विश्वलाई शीतल छर्ने शान्तिको दीप बालौं

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar