कसलाई पनि म यो दु:ख चाहन्न टिपेर कसैलाई चुँडाउन चाहन्न तिमीलाई थाहा छैन कति चाहन्छु भनेर तिम्रो त्यो यादले कति तड्पी बस्छु म मेरो यो जीवनमा अरू कोही थिएन बिर्सेर पनि म बिर्सन्न मेरो यो जीवनमा अरू कोही थिएन बिर्सेर पनि म बिर्सन्न ♪ आऊ मेरो यो जीवनमा तिमी, तिमी मात्रै सधैँ नशामा डुबिरहन्छु तिम्रो, तिम्रो यादले के भनी म सम्झाऊँ तिम्लाई? के गरी म फकाऊँ तिम्लाई? कसरी विश्वास दिलाऊँ तिमीलाई? के भनी म सम्झाऊँ तिम्लाई? के गरी म फकाऊँ तिम्लाई? कसरी विश्वास दिलाऊँ तिमीलाई? ♪ हे, के भनी म सम्झाऊँ तिम्लाई? के गरी म फकाऊँ तिम्लाई? कसरी विश्वास दिलाऊँ तिमीलाई? के भनी म सम्झाऊँ तिम्लाई? के गरी म फकाऊँ तिम्लाई? कसरी विश्वास दिलाऊँ तिमीलाई?