भुलाउन खोज्छु यो मन बिर्सेर तिम्लाई हराउन खोज्छु आफैमा भुलेर तिम्लाई नजरमा फेरि तिमी आउँछौ आँखा छोप्दा जाऊँ म कसरी टाढा? सक्दिन बाँच्न तिमीबिना हाँसूँ म कसरी तिमी रुँदा? त्यागिदिए भूल हुन्छ छोडी गए श्राप हुन्छ तिमीलाई दिएर वाचा सक्दिन टाढा म हुनलाई तिमीलाई रुवाई जानलाई तड्पी हिँडेँ कति म रोई बसेँ कति म तोडेर यो मुटुलाई ♪ लुकाऊ मलाई अँगालोमा बाँधी सजाऊ आँखामा राखी मुटुमा राखी कतै लैजाऊ न कहाली लाग्छ यो भीडमा सक्दिन बाँच्न तिमीबिना हाँसूँ म कसरी तिमी रुँदा? त्यागिदिए भूल हुन्छ छोडी गए श्राप हुन्छ तिमीलाई दिएर वाचा सक्दिन टाढा म हुनलाई तिमीलाई रुवाई जानलाई तड्पी हिँडेँ कति म रोई बसेँ कति म तोडेर यो मुटुलाई