Kishore Kumar Hits

The Edge Band - Oohhh Nepal şarkı sözleri

Sanatçı: The Edge Band

albüm: Alag


नेपालको हौ तिमी शान
पाउँछौ तिमीले सधैं हाम्रो मान
अगाडि तिमी बढ्नु छ
चन्द्र सूर्य फहराउनु छ
बेला हो तिम्रो अगाडि लम्कने
सारा संसारमा तिमी हौ चम्कने
हिंड तिमी सधैं मिलाई हातमा हात
पाउँछौ सारा नेपालीको साथमा साथ
सगरमाथा सधैं शीरमा राखी
हिंड्नु छ तिमी स्वतन्त्रलाई अंगाली
राखेर स्वार्थ एकातिर थाती
फुल्नेछ नेपालको गर्वले छाती
पार गर सारा बाधा र अवरोध
नेपालको सपना पूरा गर हाम्रो अनुरोध
रोकेर तिमीलाई रोक्दैन अब
अगाडि पाइला चाल्छौ तिमीले जब
अगाडि तिमी बढ्नु छ
चन्द्र सूर्य फहराउनु छ
ओ ओ ओ ओ ओ ओ ओ ओ नेपाल
ओ ओ ओ ओ ओ ओ ओ ओ नेपाल
निबुद्ध हृदयमा तिम्रो
गर्नु छ पूरा सपना तिमीले हाम्रो
देख्ने अब संसार साराले
जितेको तिमीले आफ्नै पाराले
अटल छ है हाम्रो विश्वास
गर्नेछौ तिमीले वैरीको नाश
छैन लक्ष्य तिम्रो तिमीभन्दा पर
तोडेर बन्धन तिमी अघि सर
पाउ तिमी रत्ति पनि नकमाऊ
संसार जित्ने कसम तिमी खाऊ
लैजानु छ तिमीले देशलाई माथि
नेपाललाई चिनाउने तिमी हौ आधार
अगाडि तिमी बढ्नु छ
चन्द्र सूर्य फहराउनु छ
ओ ओ ओ ओ ओ ओ ओ ओ नेपाल
ओ ओ ओ ओ ओ ओ ओ ओ नेपाल
ओ ओ ओ ओ ओ ओ ओ ओ नेपाल
ओ ओ ओ ओ ओ ओ ओ ओ नेपाल

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar