Kishore Kumar Hits

The Edge Band - Jaandai Chu Taadha şarkı sözleri

Sanatçı: The Edge Band

albüm: Jaandai Chu Taadha


जाँदै छु टाढा आज तिमीलाई छोडी
एक्लो यो मेरो मनलाई बाँधी
नरुनू, प्रिय, तिमी मलाई सम्झी
नझार्नू आँसु अतीतलाई कल्पी
यस्तै भो भाग्य अनि परिस्थिति
चाहँदा-चाहँदै बिताउन सकिन
हो, सक्दिन म सहन
मुटु काम्न खोज्दछ सम्झिँदा
यदि म भोलि केही भो भने
यदि म तिम्रो साथ छैन भने
नरुनू तिमी भक्कानो छोडेर
नहेर्नू मेरो बाटो, मलाई माफ गर, ooh

सोच तिम्रै मात्रै हो, यहाँ केही बद्लिएको छैन
अझै ताजा छ यो मनमा तिमीसँग हुँदाको त्यो क्षणहरू
हाँसीखुसी बितेकै थियो त्यो समय हाम्रो, whoa
बिछोडिनु, ओ, पर्यो हामी आजको दिनैमा, whoa
यदि म भोलि केही भो भने
यदि म तिम्रो साथ छैन भने
नरुनू तिमी भक्कानो छोडेर
नहेर्नू मेरो बाटो, मलाई माफ गर, ooh

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar