Kishore Kumar Hits

The Edge Band - Jaba Timi Sanga şarkı sözleri

Sanatçı: The Edge Band

albüm: Jaba Timi Sanga


खुशी हुन्छु तिमी सँगै हुँदा, यो मन उडिरहन्छ
अलिकति तिमी पर भइदिँदा यो मन आत्तिजान्छ
लैजाऊ मलाई यो भीडभन्दा धेरै पर
कतै पर, धेरै पर
खुशी हुन्छु

जब हामी भेट हुन्छ, मनमा धेरै कुराहरू खेल्छ
तर किन मुटु फुकाई भन्न तिमीसामु सधैँ डर लाग्छ?
कतै अर्कै अर्थ तिमीले लगाउँछाै
सम्झाऊँ कि आज कहिले पनि नछुट्ने गरी
समाई हात, तिम्रो हात?
खुशी हुन्छु
ओ, जब तिमी सँगै हुँदा
तिमी सँगै हुँदा (सँगै हुँदा)
तिमी सँगै (सँगै)
ओ, तिमी सँगै हुँदा (सँगै हुँदा)
तिमी सँगै हुँदा (ओ, हो)
तिमी सँगै हुँदा
खुशी हुन्छु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar