बसन्त उदायो यो धर्ती भरी जून र तारा पनि लाजले लुक्यो तिमिलाई नै देखेर तिमिलाई नै सम्झेर तिमिलाई नै देखेर होकि जस्तो लाग्छ छहरा छहराले गायका ती गीतहरु छहरा छहराले गायका ती गीतहरु तिम्रै तिम्रै कलाको तिम्रै कलाको होकि स्वर्गकी परि भन्छन सधै तिमिलाई तिमिलाई देखेर देखेर तिमिलाई मुटुमा मुटुमा बिझ्ने त्यो मोहिनी स्वर मुटुमा मुटुमा बिझ्ने त्यो मोहिनी स्वर तिम्रै तिम्रै गलाको तिम्रै गलाको होकि मिठो मिठो सुवास छरिएको त हैन तिम्रै तिम्रै अंगको हु हे तिम्रै अंगको बसन्त उदायो यो धर्ती भरी जून र तारा पनि लाजले लुक्यो तिमिलाई नै देखेर तिमिलाई नै सम्झेर तिमिलाई नै देखेको तिमिलाई तिमिलाई देखेको तिमिलाई नै हे हे देखेको