एक्लो जीवन, बिरानो संसार अधूरो लाग्छ सायद तिमी नभएर हो कि? सम्झँदा तिमीलाई, ओठमा मुस्कान, आँखामा आँसु हाँसो त केवल आकाशको जून वेदनाले यो छाती पोलिरहेछ बाटो तिम्रै हेरिरहेछु आऊ न अब त, आऊ फर्केर के लाग्दैन माया मेरो तिमीलाई? एक्लो जीवन कुर्दाकुर्दै जीवन बित्न लाग्यो तिमी आउने आसै रहेन बद्लिने यो समय जस्तै कतै तिम्रो मन भुल्यो कि? ♪ वेदनाले यो छाती पोलिरहेछ बाटो तिम्रै हेरिरहेछु आऊ न अब त, आऊ फर्केर के लाग्दैन माया मेरो तिमीलाई? एक्लो जीवन, बिरानो संसार अधूरो लाग्छ सायद तिमी नभएर हो कि? सम्झँदा तिमीलाई, ओठमा मुस्कान, आँखामा आँसु हाँसो त केवल आकाशको जून