Kishore Kumar Hits

Cobweb - Na Maya Launu şarkı sözleri

Sanatçı: Cobweb

albüm: Greatest Hits Cob Web


न मायाँ लाउनु, न प्रित गास्नु
न यादमा तड्पी बस्नु
न मायाँ लाउनु, न प्रित गास्नु
न यादमा तड्पी बस्नु
एक्लै आउनुछ एक्लै जानुछ
संसारको रित नै यस्तै छ
न मुटु साट्नु, न पागल बन्नु
न एक्लै रोई बस्नु
न मुटु साट्नु, न पागल बन्नु
न एक्लै रोई बस्नु
न कहिल्यै हास्नु, न कहिल्यै रुनु
खाली हात जानु छ किन तड्पिनु
हे हे हे हे हे
सायद जीवन एउटा धोका हो
चितामा टुँगीने एउटा यात्रा
निश्चीत प्रिती अनिश्चित समय बिच
जिउने बहाना हो
जहाँ छ जीवन त्यहाँ मृत्यु
जहाँ छ मिलन त्यहाँ बिछोड
जहाँ छ जीवन त्यहाँ मृत्यु
जहाँ छ मिलन त्यहाँ बिछोड
खाली हात आई रित्तै जानु छ
फेरी किन त्यसैको लागी रुदै बस्नु
न मायाँ लाउनु, न प्रित गास्नु
न यादमा तड्पी बस्नु
न मुटु साट्नु, न पागल बन्नु
न एक्लै रोई बस्नु
एक्लै आउनुछ एक्लै जानुछ
संसारको रित नै यस्तै छ
सायद जीवन एउटा धोका हो
चितामा टुँगीने एउटा यात्रा
निश्चीत प्रिती अनिश्चित समय बिच
जिउने बहाना हो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar