मौन छु म अनि म सहँदैछु अत्याचार मौन छु म अनि म सहँदैछु अत्याचार हुँदैन भन्न सिकिन, यस्तै छ मेरो विचार ♪ यो हो हाम्रो समाज यो हो यो हो कस्तो समाज? यो, यो, यो देख्नेले के देख्यो, खै, मैले बुझ्नै सकिन यो समाजभित्र म कहिल्यै भिज्नै सकिन ♪ बिहान भोलिको त्यो न्यानो उज्यालो कहिले हुन्छ मेरो? (यो, यो, यो) बिहान भोलिको त्यो न्यानो उज्यालो कहिले हुन्छ मेरो? कहिले हुन्छ? कहिले हुन्छ? ♪ आज म बाँच्नेछु, तर के नै हो र यो बाँच्नु? आज म हाँस्नेछु आफ्नो इच्छालाई साँचेर किन भनी सोध्न पुग्यो कहिलेसम्म हो नि हेर्नेछु दिनेछु मेरो परिचय परिचय ♪ यो हो हाम्रो समाज यो, यो, यो बिहान भोलिको त्यो न्यानो उज्यालो कहिले हुन्छ मेरो? (यो, यो समाज) बिहान भोलिको त्यो न्यानो उज्यालो कहिले हुन्छ मेरो? (यो, यो, यो) ♪ समाज ♪ Thank you so much