तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ सुखमा साथ दिने धेरै छन् दुःखमा साथ दिने तिमी नै छौ तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ ♪ कोल्टे फेरीफेरी बितिरहेका छन् यी रातहरू सम्झिरहन्छु मिलनका मिठामिठा यादहरू कोल्टे फेरीफेरी बितिरहेका छन् यी रातहरू सम्झिरहन्छु मिलनका मिठामिठा यादहरू तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ सुखमा साथ दिने धेरै छन् दुःखमा साथ दिने तिमी नै छौ तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ ♪ त्यो मनमा ठेस लाग्दा झस्किदिन्छ यो मन त्यो मन रोइदिँदा तड्पिदिन्छ यो मन त्यो मनमा ठेस लाग्दा झस्किदिन्छ यो मन त्यो मन रोइदिँदा तड्पिदिन्छ यो मन तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ सुखमा साथ दिने धेरै छन् दुःखमा साथ दिने तिमी नै छौ तिमीबिना बाँच्नु गाह्रो छ जीवन यो एक्लै काट्नु साह्रो छ