Kishore Kumar Hits

Anil Singh - Timro Lagi şarkı sözleri

Sanatçı: Anil Singh

albüm: MHz -Megahertz


तिम्रो लागि लड्नुपरे लड्नेछु म प्रेमको युद्ध
तिम्रो लागि तोड्नुपरे तोड्नेछु म संसारको रीत
तिमी हात मेरो थामिदेऊ, साथ मेरो हिँडिदेऊ
हात मेरो थामिदेऊ, साथ मेरो हिँडिदेऊ
तिमी बनिदेऊ मेरी प्रेमिका
ओ, प्रेमिका
ओ, प्रेमिका
ओ, प्रेमिका
ओ, प्रेमिका

प्रेम अरूलाई विष भए नि प्रेमीलाई अमृत नै हुन्छ
प्रेम अरूलाई विष भए नि प्रेमीलाई अमृत नै हुन्छ
प्रेमको प्याला पिएर प्रेमी अमरै रहन्छ
तिम्रो लागि रच्नुपरे रच्नेछु म प्रेमको गाथा
तिम्रो मन्दिर चढी मन्दिरमा गर्नेछु भाका
तिमी हात मेरो थामिदेऊ, साथ मेरो हिँडिदेऊ
हात मेरो थामिदेऊ, साथ मेरो हिँडिदेऊ
तिमी बनिदेऊ मेरी प्रेमिका
ओ, प्रेमिका
ओ, प्रेमिका
ओ, प्रेमिका
ओ, प्रेमिका

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar