Kishore Kumar Hits

Anil Singh - Sakina şarkı sözleri

Sanatçı: Anil Singh

albüm: MHz -Megahertz


सकिन
सकिन, आँसुसँगै बगाउन, आँसुसँगै बगाउन
तिम्रो याद, तिम्रो याद
सकिन

माया भन्नु खेल होला, सायद तिम्रो लागि
माया भन्नु खेल होला, सायद तिम्रो लागि
त्यहि खेल व्यथा बन्यो, त्यहि खेल व्यथा बन्यो
आज मेरो लागि, आज मेरो लागि
सकिन

यति गाढा हुँदो रहेछ क्षण भरको माया
यति गाढा हुँदो रहेछ क्षण भरको माया
किन प्यारो लागि रहेछ, किन प्यारो लागि रहेछ
निस्ठुरीको माया, निस्ठुरीको माया
सकिन, सकिन
आँसुसँगै बगाउन, आँसुसँगै बगाउन
तिम्रो याद, तिम्रो याद
सकिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar