Kishore Kumar Hits

Anil Singh - Prem Patra şarkı sözleri

Sanatçı: Anil Singh

albüm: MHz -Megahertz


मायाको पहिलो सौगात स्वरूप
हृदयको मेरो सानो अनुरोध
मायाको पहिलो सौगात स्वरूप
हृदयको मेरो सानो अनुरोध
कोरेर मायाको दुई शब्द
तिमीलाई मेरो यो प्रेमपत्र
मेरो यो प्रेमपत्र
मेरो यो प्रेमपत्र
I don't know how
I don't when and where
I don't know how
I don't when and where
I gave my heart
I fell in love with her
छ जिगु: न्हुँग ले चोंगु डु
मि ख्वा:या व्याप्त जुय: चोंगु डु
छ जिगु: न्हुँग ले चोंगु डु
मि ख्वा:या व्याप्त जुय: चोंगु डु
छ जिगु: न्हुँग ले हे खा:
नुग: यौ: धड्कने चोंगु डु
कागज होइन यो मुटु पो हो मेरो
कागज होइन यो मुटु पो हो मेरो
तिमीबिना जिउन धेरै छ गाह्रो
सुम्पिँदै छु मायाको दुई शब्द
तिमीलाई मेरो यो प्रेमपत्र
मेरो यो प्रेमपत्र
मेरो यो प्रेमपत्र
मेरो यो प्रेमपत्र...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar