Kishore Kumar Hits

Anil Singh - Korun Ma Ke şarkı sözleri

Sanatçı: Anil Singh

albüm: MHz -Megahertz


कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव
कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव
नकोरी बसूँ कसरी म? थाम्नु छ तिम्रो हात
जनमभरिको साथ
कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव

अनगिन्ती भावना लुकेको छ
भन्न खोज्दाखोज्दै किन रोकेको छ?
अनगिन्ती भावना लुकेको छ
भन्न खोज्दाखोज्दै किन रोकेको छ?
कसरी भनूँ म? कसरी पोखूँ म? कसरी बोलूँ म?
Da-dum, da-dum, dum-da-da, ha-ha, oh, oh, yeah

हृदयले भाव बोकेको छ
भन्न खोज्दाखोज्दै किन रोकेको छ?
हृदयले भाव बोकेको छ
भन्न खोज्दाखोज्दै किन रोकेको छ?
कसरी बोलूँ म? कसरी तौलूँ म? कसरी भनूँ म?
कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव
कोरूँ म के यो कागजमा? धेरै छन् मनका भाव
नकोरी बसूँ कसरी म? थाम्नु छ तिम्रो हात
जनमभरिको साथ, oh, yeah

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar