Kishore Kumar Hits

Nabin K Bhattarai - Eakantama şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: The Blue


एकान्तमा रमाउँछु, मनमनै हराउँछु
तर म किन?
मनको कुरा फुकाएर, आँखा आँखा जुधाएर
भन्न सक्दिनँ
जब पुग्छु म उनको वरिपरि, प्रीति बटुली मुटुभरि
अल्मलिन्छु
एकान्तमा रमाउँछु, मनमनै हराउँछु
तर म किन?

झझल्कोले सताउँदा, घरिघरि झस्काउँदा
मलाई किन?
सयौं पटक कोशिस गरें, म प्रियसीको नजिक परें
बोली फुटेन
जब पुग्छु म उनको वरिपरि, प्रीति बटुली मुटुभरि
लटपटिन्छु
एकान्तमा रमाउँछु, मनमनै हराउँछु
तर म किन?

जब पुग्छु म उनको वरिपरि, प्रीति बटुली मुटुभरि
अल्मलिन्छु
एकान्तमा रमाउँछु, मनमनै हराउँछु
तर म किन?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar