छैन जून किन जून जस्तो? ♪ छैन फूल किन फूल जस्तो? ♪ छैन जून किन जून जस्तो? छैन फूल किन फूल जस्तो? बिरानो लाग्छ मेरो यो संसार तिमी नै थियौ मेरो आधार याद मात्रै छ हरपल मनभरि लाग्छ तिमी नै हौ मेरो वरिपरि, मेरो वरिपरि छैन जून किन जून जस्तो? छैन फूल किन फूल जस्तो? ♪ खुशी थियो, धेरै हाँसो थियो निभिदियो बल्दो त्यो दियो अधूरो लाग्छ यो घरआँगन तिमी नै थियौ मेरो साँझबिहान याद मात्रै छ हरपल मनभरि लाग्छ तिमी नै छौ मेरो वरिपरि, मेरो वरिपरि छैन जून किन जून जस्तो? छैन फूल किन फूल जस्तो? ♪ बिरानो लाग्छ मेरो यो संसार तिमी नै थियौ मेरो आधार याद मात्रै छ हरपल मनभरि लाग्छ तिमी नै छौ मेरो वरिपरि, मेरो वरिपरि छैन जून किन जून जस्तो? छैन फूल किन फूल जस्तो?