इमान बेच्छौ, धर्म तोड्छौ आफूबीचमा लडाइँ लड्छौ जिउनलाई जिउनलाई हाइ-याइ-याइ इमान बेच्छौ (इमान बेच्छौ), धर्म तोड्छौ (धर्म तोड्छौ) आफूबीचमा (आफूबीचमा) लडाइँ लड्छौ (लडाइँ लड्छौ) जिउनलाई जिउनलाई हाइ-याइ-याइ सबै पाइन्छ दुनियाँमा, आमा र माया पाइन्न नि सास हुन्जेल आस हुन्छ, मर्न कोही चाहन्न नि बाँच्नलाई बाँच्नलाई हाइ-याइ-याइ ♪ काँडा बिझ्दा मनै दुखोस् भोकालाई छाकै टरोस् शान्तिलाई मनको शान्तिलाई हाइ-याइ-याइ दौलतको मोल छ, तर यहाँ किनेर खुसी पाइन्न नि अरूलाई जिउँदै मारेर फेरि आफूमा सुख छाउन्न नि मृत्युलाई मृत्युलाई हाइ-याइ-याइ ♪ इमान बेच्छौ, धर्म तोड्छौ आफूबीचमा लडाइँ लड्छौ जिउनलाई, जिउनलाई, जिउनलाई जिउनलाई