ए जिन्दगी, देऊ न मलाई साथ समाऊ न मेरो हात ए जिन्दगी, देऊ न मलाई साथ समाऊ न मेरो हात जिउनु छ अझै मलाई, देऊ न मलाई बाँच्न खुसीहरू देऊ न मलाई, सकूँ म नि हाँस्न ए जिन्दगी ना-ना-टा ना-ना-ना-ना-ना-ना, टा बनाइदेऊ न उज्यालो दिन, जुनेली रातहरू बनाइदेऊ न उज्यालो दिन, जुनेली रातहरू सुनिदेऊ न मेरो सबै, सबै मनका बातहरू हेर त कति धेरै सधैँ छु एक्लै हेर त मेरो साँझबिहान कति छ धेरै बेग्लै ए जिन्दगी ना-ना-टा ना-ना-ना-ना-ना-ना, टा बोलाइदेऊ न वसन्तलाई, फुलाइदेऊ फूलहरू बोलाइदेऊ न वसन्तलाई, फुलाइदेऊ फूलहरू सिकाइदेऊ न जिउन मलाई, सच्याइदेऊ भूलहरू झूठा छन् सब यहाँ, बनिदेऊ साँचो साथी बुझिदेऊ मेरो कुरा, पुग्नु छ धेरै माथि ए जिन्दगी, देऊ न मलाई साथ समाऊ न मेरो हात ए जिन्दगी, देऊ न मलाई साथ समाऊ न मेरो हात जिउनु छ अझै मलाई, देऊ न मलाई बाँच्न खुसीहरू देऊ न मलाई, सकूँ म नि हाँस्न ए जिन्दगी ना-ना-टा