खुशीयाली अझै आफैलाई कति बाडिरहु म दुखेसोका पल अझै आफैलाई कति साचिरहु म जिन्दगीभर साथ दिने एउटा साथी खोजेको छु झुठो होइन तिम्रो कसम तिमिलाई नै रोजेको छु खुशीयाली अझै आफैलाई कति बाडिरहु म ♪ साचिराखी अझै आफैलाई कति हासिरहु म एक्लोपन को पीडा छातिभरी कति राखिरहु म दु: ख सुखमा भागी बन्ने मनको ज्ञानि खोजेको छु झुठो होइन तिम्रो कसम तिमिलाई नै रोजेको छु खुशीयाली अझै आफैलाई कति बाडिरहु म ♪ खोक्रीएर अझै आफैलाई कति थामिरहु म शुन्यतानै मेरो जीवन भनी कति मनिरहु म जिन्दगीभर माया दिने मायाको खानी खोजेको छु झुठो होइन तिम्रो कसम तिमिलाई नै रोजेको छु खुशीयाली अझै आफैलाई कति बाडिरहु म दुखेसोका पल अझै आफैलाई कति साचिरहु म जिन्दगीभर साथ दिने एउटा साथी खोजेको छु झुठो होइन तिम्रो कसम तिमिलाई नै रोजेको छु खुशीयाली अझै आफैलाई कति बाडिरहु म खुशीयाली अझै आफैलाई कति बाडिरहु म बाडिरहु म बाडिरहु म बाडिरहु म बाडिरहु म