मेरो जीवन कता कता अँध्यारो बादलमा पिल्सियो नशामा रम्ने रहरले सपना सबै चर्कियो अतितका सपनाले तर्साउछ मलाई सताउछ बितेका यादले सम्हाल्ने आफुलाई कसरी थाहा छैन मलाई जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा मेरो जीवन कता कता अँध्यारो बादलमा पिल्सियो नशामा रम्ने रहरले सपना सबै चर्कियो ♪ मेरो जीवन कता कता पिडाको भुमरीमा अल्झियो दु: ख भुलाउने चाहले जीवन अन्तै ढल्कियो जुनेली रातले तर्साउछ मलाई झस्काउछ उहीँ तर्कनाले सम्झाउने यो मनलाई कसरी थाहा छैन मलाई जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा मेरो जीवन कता कता अँध्यारो बादलमा पिल्सियो नशामा रम्ने रहरले सपना सबै चर्कियो अतितका सपनाले तर्साउछ मलाई सताउछ बितेका यादले सम्हाल्ने आफुलाई कसरी थाहा छैन मलाई जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा जाउन जाउ तिमी मेरो जिन्दगीबाट राख्ने छैन अब तिमिलाई मेरो जिन्दगीमा ।