Kishore Kumar Hits

Nabin K Bhattarai - Yadi Maile Guitar şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: Kathmandu


साथ तिम्रो यो यस्तै हुन्थ्यो र?
दूरी यो यस्तो घट्थ्यो र?
आवाजले तिमीलाई नलट्ठ्याएको भए
आवाजले तिमीलाई नलट्ठ्याएको भए
यदि मैले guitar नसमाएको भए
यदि मैले guitar नसमाएको भए

एक दिनको कुरा, मैले के खेलेछु guitar
फुर्यो सङ्गीत हल्का, बदलियो मेरो संसार
यदि तिमी नभए मायाको आधार
कहाँ दिन सक्थेँ म सधैँ मेरा गीत उपहार
यदि मैले guitar नसमाएको भए
यदि मैले guitar नसमाएको भए

प्रीतको यो फूल फुल्थ्यो र?
शब्द यो यस्तो बन्थ्यो र?
सङ्गीतले तिमीलाई नपछ्याएको भए
सङ्गीतले तिमीलाई नपछ्याएको भए
यदि मैले guitar नसमाएको भए
यदि मैले guitar नसमाएको भए
एक दिनको कुरा, मैले के खेलेछु guitar
फुर्यो सङ्गीत हल्का, बदलियो मेरो संसार
यदि तिमी नभए मायाको आधार
कहाँ दिन सक्थेँ म सधैँ मेरा गीत उपहार
यदि मैले guitar नसमाएको भए

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar