बिहानीको मिर्मिरेसङ्गै आँखा मेरो खुल्यो सुनौलो घामको झुल्का स्व्यम्भुमा पर्यो कदम मेरो चाल्दा चाल्दै पुगे म पशुपति देखे सारा मनिसको विश्वासको अनुभुति स्वर्ग जस्तै पवित्र ठाँउ यो खुशीले भरिएको मुस्कान छ सबै मानिसमा हर्शनै अडिएको आहा, आहा, आहा मेरो काठमाडौं आहा, आहा, आहा मेरो काठमाडौं धरहरा वसन्तपुर रानीपाेखरी प्रकृतिले छरिएको देख्छु वरिपरि मठ मन्दिर पुराना कलाहरु अनेक छन् म म र पिरो अचार सबै मिठो भन्दछन चरीहरुको चिर्बिरसङ्गै बागमती बग्दछिन आफ्नै टोल आफ्नै बाटोले बोलाउछ्न ए नवीन आहा, आहा, आहा मेरो काठमाडौं आहा, आहा, आहा मेरो काठमाडौं बिहानीको मिर्मिरेसङ्गै आँखा मेरो खुल्यो सुनौलो घामको झुल्का स्व्यम्भुमा पर्यो कदम मेरो चाल्दा चाल्दै पुगे म पशुपति देखे सारा मनिसको विश्वासको अनुभुति स्वर्ग जस्तै पवित्र ठाँउ यो खुशीले भरिएको मुस्कान छ सबै मानिसमा हर्शनै अडिएको आहा, आहा, आहा मेरो काठमाडौं आहा, आहा, आहा मेरो काठमाडौं