बिर्सन खोज्छु, झन् याद बढ्छ मनमा चर्याइदिन्छ, पुरानो घाउ तनमा किन हो गयौ, घायल बनाई मलाई? सकिन मैले, बुझाउन यो मनलाई सम्झाइ नदेऊ मलाई सम्हाल्न म पाउँदिनँ म माया लाउँदिनँ म माया लाउँदिनँ म माया लाउँदिनँ ♪ चोरेर लग्यौ, मेरा ती खुशी जहिले बिना मुस्कान, जिएको छु म अहिले गिरिँदो रैछ, थाहै नपाई नज़रमा नगर कर, चुम्नलाई यो अधरमा भुलिदेऊ मलाई सपनामा म छाउँदिनँ म माया लाउँदिनँ म माया लाउँदिनँ म माया लाउँदिनँ ♪ सम्झाइ नदेऊ मलाई म माया लाउँदिनँ सम्हाल्न म पाउँदिनँ म माया लाउँदिनँ भुलिदेऊ मलाई म माया लाउँदिनँ सपनामा म छाउँदिनँ म माया लाउँदिनँ