"धेरै-धेरै माया म गर्छु" भन्थ्यौ, "सँगै जिउँछु, म मर्छु" हो कि होइन? हो कि होइन? "धेरै-धेरै माया म गर्छु" भन्थ्यौ, "सँगै जिउँछु, म मर्छु" हो कि होइन? हो कि होइन? "दुःखमा साथ दिन्छु" भन्थ्यौ "सहारा सँगै बन्छु" भन्थ्यौ "दुःखमा साथ दिन्छु" भन्थ्यौ "सहारा सधैँ बन्छु" भन्थ्यौ भन न भन हो कि होइन भन न भन हो कि होइन ♪ "जे भन वाचा, म गर्छु" भन्थ्यौ, "सँगै फुल्छु, म झर्छु" हो कि होइन? हो कि होइन? "जे भन वाचा, म गर्छु" भन्थ्यौ, "सँगै फुल्छु, म झर्छु" हो कि होइन? हो कि होइन? "कहिल्यै रुन दिन्न" भन्थ्यौ "कहिल्यै टाढा हुन्न" भन्थ्यौ "कहिल्यै रुन दिन्न" भन्थ्यौ "कहिल्यै टाढा हुन्न" भन्थ्यौ भन न भन हो कि होइन भन न भन हो कि होइन