Kishore Kumar Hits

Nabin K Bhattarai - Bhetna Man Lagyo şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: G Major


भेट्न मन लाग्यो तिमीलाई
छुन मन लाग्यो तिमीलाई
कुन शब्दले बोलाऊँ म?
बहाना के बनाऊँ म?

तिमीलाई हेर्न म फूल बनी
ऋतु अगावै फर्किन्छ रे
तिमीलाई हेर्न म जून बनी
तिथि अगावै झुल्किन्छ रे
कुन शब्दले बोलाऊँ म?
बहाना के बनाऊँ म?

भेट्न मन लाग्यो तिमीलाई
छुन मन लाग्यो तिमीलाई
कल्पनामा हराउँछु म
तिम्लाई सम्झी टोलाउँछु म
भेट्न मन लाग्यो तिमीलाई
छुन मन लाग्यो तिमीलाई
कुन शब्दले बोलाऊँ म?
बहाना के बनाऊँ म?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar