Kishore Kumar Hits

Nabin K Bhattarai - Ma Ta Jiudai Chu şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: G Major


म त जिउँदै छु अझै पनि
हेर, जिउँदै छु अझै पनि
म त पिउँदै छु अझै पनि
हेर, जिउँदै छु अझै पनि
तिमी त ठान्छ्यौ होला अब मरिसक्यो
तिम्रो मुटुबाट बसाइँ सरिसक्यो
तर पिउँदै छु, जिउँदै छु, जिउँदै छु, पिउँदै छु
जिउँदै छु अझै पनि
म त जिउँदै छु अझै पनि
हेर, जिउँदै छु अझै पनि

तिम्रो स्पर्श, त्यो क्षणको हर्ष आलै छ मेरो छातीमा
तिम्रो स्पर्श, त्यो क्षणको हर्ष आलै छ मेरो छातीमा
अल्झिरहन्छ, बल्झिरहन्छ हृदयको कुना-कुनामा
त्यसैले, पिउँदै छु, जिउँदै छु, जिउँदै छु, पिउँदै छु
जिउँदै छु अझै पनि
म त पिउँदै छु अझै पनि
हेर, पिउँदै छु अझै पनि

तिमी त ठान्छ्यौ होला अब मरिसक्यो
तिम्रो मुटुबाट बसाइँ सरिसक्यो
तर पिउँदै छु, जिउँदै छु, जिउँदै छु, पिउँदै छु
जिउँदै छु अझै पनि
म त पिउँदै छु अझै पनि
हेर, जिउँदै छु अझै पनि
म त पिउँदै छु अझै पनि
हेर, जिउँदै छु अझै पनि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar