Kishore Kumar Hits

Nabin K Bhattarai - Khali Yo Mero Man Maa şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: Nkb Reloaded


खाली यो मेरो मनमा आई तिमी बसिदेऊ न
निराश यो मनमा खुशी बनी छाइदेऊ न
खाली यो मेरो मनमा आई तिमी बसिदेऊ न
निराश यो मनमा खुशी बनी छाइदेऊ न
माया म गर्छु धेरै नै तिमीलाई
विश्वास तिमी मेरो गरिदेऊ न
खाली यो मेरो मनमा आई तिमी बसिदेऊ न
निराश यो मनमा खुशी बनी छाइदेऊ न

हरघडी, हरप्रहर, मेरो एउटै रहर
तिमीसँगै बसी मीठा कुरा गरौँ
तिमीसँगै हराऊँ, तिमीसँगै रमाऊँ
तिमीसँगै बाँचूँ, तिमीसँगै मरूँ
माया म गर्छु धेरै नै तिमीलाई
विश्वास तिमी मेरो गरिदेऊ न
खाली यो मेरो मनमा आई तिमी बसिदेऊ न
निराश यो मनमा खुशी बनी छाइदेऊ न
खाली यो मेरो मनमा आई तिमी बसिदेऊ न
निराश यो मनमा खुशी बनी छाइदेऊ न

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar