तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ ♪ तिमी बर्सिँदाबर्सिँदै कहाँ म ओत लाग्थेँ? तिमीलाई छाडेर त्यसै कहाँ म घाम माग्थेँ तिमी बर्सिँदाबर्सिँदै कहाँ म ओत लाग्थेँ? तिमीलाई छाडेर त्यसै कहाँ म घाम माग्थेँ तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ ♪ बर्सातको मधुर सङ्गीतमा तिमीलाई सुनिरहेँ एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ केही बेर अरू झरीमा रमाउन म चाहन्थेँ तिमीमा म अझै कति हराउन चाहन्थेँ तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ तिमी झरी बनी परिरह्यौ, म रुझिरहेँ एक्लै म भिज्दैभिज्दै त्यसै हिँडिरहेँ