Kishore Kumar Hits

Nabin K Bhattarai - Mero Pani Kasailai şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: Nkb Reloaded


मेरो पनि कसैलाई यादहरू आउँछ र?
मेरो लागि नि कसैको आँखाहरू रसाउँछ र?
मेरो पनि कसैलाई यादहरू आउँछ र?

को होला मसँग जीवन जिउँछु भन्ने?
के भेट्छौ मेरो गीतमा तिमीले, खै के कुन्नि
मेरो नि साथले कसैको जिन्दगी सजाउँछ र?
मेरो नि स्वरले कसैलाई यति मुग्ध बनाउँछ र?

को होला सधैँभरि बाटो हेरी बस्ने?
मसँग कल्पनामा सधैँ रात काट्ने?
मेरो पनि कसैलाई यादहरू आउँछ र?
मेरा लागि नि कसैको आँखाहरू रसाउँछ र?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar