Kishore Kumar Hits

Nabin K Bhattarai - Samjhi Rahanchu şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: Nkb Reloaded


बाटो हेरेर कुरिरहन्छु
दोबाटोलाई सोधिरहन्छु
बाटो हेरेर कुरिरहन्छु
दोबाटोलाई सोधिरहन्छु
तिमी आयौ कि? वसन्त भई छायौ कि?
मलाई भुलेर अन्तै टोलायौ कि?
तिमीलाई सम्झिरहन्छु
तिमीलाई कुरिरहन्छु

फूल हेरी टोलाइरहन्छु
हाँसो तिम्रो सम्झिरहन्छु
फूल हेरी टोलाइरहन्छु
हाँसो तिम्रो सम्झिरहन्छु
अन्तै फुल्यौ कि? मलाई नै भुल्यौ कि?
मौसम बद्लिएझैँ तिमी पो बद्ल्यौ कि?
तिमीलाई सम्झिरहन्छु
तिमीलाई कुरिरहन्छु

तिमीलाई सम्झिरहन्छु
तिमीलाई कुरिरहन्छु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar