भन्न मन लाग्छ तिमीसँग मनका कुरा पोख्न मन लाग्छ तिमीसँग भावनाका कुरा तिमीलाई हेरिरहूँ लाग्छ तिम्रो अँगालोमा बाँधिएर भन्न मन लाग्छ तिमी नै मेरो पहिलो र अन्तिम माया तिमी नै मेरो पहिलो र अन्तिम माया ♪ जब एक्लै हुन्छु म, तिम्रै बारे सोची बस्छु म भविष्य तिम्रो-मेरो मनभित्र कोरी बस्छु म तिमीलाई हेरिरहूँ लाग्छ तिम्रो अँगालोमा बाँधिएर भन्न मन लाग्छ तिमी नै मेरो पहिलो र अन्तिम माया तिमी नै मेरो पहिलो र अन्तिम माया ♪ सपनीमा देख्छु म, बिउँझिएर खोज्छु तिमीलाई म टोलाउँदै हेर्छु जूनलाई, तिम्रै मुहार सधैँ देख्छु म तिमीलाई हेरिरहूँ लाग्छ तिम्रो अँगालोमा बाँधिएर भन्न मन लाग्छ तिमी नै मेरो पहिलो र अन्तिम माया तिमी नै मेरो पहिलो र अन्तिम माया