Kishore Kumar Hits

Nabin K Bhattarai - Anido Yo Raat şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: NKB


अनिदो भई रातमा एक्लै म टोलाएँ
अदृश्य भई साथमा तिमीमै हराएँ
फेरि म हेर्छु, तिमीलाई देख्छु
तिमीलाई खोज्छु, तिमी नै पाउँछु
के भयो जादु यस्तो? आहा
म पागल भएजस्तो, आहा
अनिदो भई रातमा एक्लै म टोलाएँ
अदृश्य भई साथमा तिमीमै हराएँ
फेरि म हेर्छु, तिमीलाई देख्छु
तिमीलाई खोज्छु, तिमी नै पाउँछु
के भयो जादु यस्तो? आहा
म पागल भएजस्तो, आहा

तड्पिएको जिन्दगी आकाशमै उड्यो
तिम्रो-मेरो बन्दगी कथाझैँ लेखियो
फेरि म घुम्छु, तिमीलाई सुन्छु
तिमीलाई भन्छु, तिमी नै भेट्छु
के भयो आभास यस्तो? आहा
सुवास छाएजस्तो, आहा
तड्पिएको जिन्दगी आकाशमै उड्यो
तिम्रो-मेरो बन्दगी कथाझैँ लेखियो
फेरि म घुम्छु, तिमीलाई सुन्छु
तिमीलाई भन्छु, तिमी नै भेट्छु
के भयो आभास यस्तो? आहा
सुवास छाएजस्तो, आहा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar