Kishore Kumar Hits

Nabin K Bhattarai - Timilai Dukha Parda şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: NKB


तिमीलाई दुःख पर्दा
अनि यो व्यथा बढ्दा
बिलाई शून्य हुँदा
साथी हुँ म तिम्रो सधैँ
दुःख बाँड्न सिक
शून्यतामा सधैँ नबसी
संसार जित्न भिड
तिमीलाई दुःख पर्दा...

तिमीलाई चोट लाग्दा
अनि मन फेरि फाट्दा
सिलाई मुटु गाँस्दा
साथी हुँ म तिम्रै सधैँ
दुःख बाँड्न सिक
शून्यतामा सधैँ नबसी
संसार जित्न भिड
तिमीलाई दुःख पर्दा...

आँधीहुरी यो मनमा चल्छ
सहाराबिना यो ढल्न खोज्छ
आत्तिन्छ यो मन त्यसै-त्यसै
तिमीलाई पाउने रहर यसै
तिमीलाई दुःख पर्दा
अनि यो व्यथा बढ्दा
बिलाई शून्य हुँदा
तिमीलाई दुःख पर्दा...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar