Kishore Kumar Hits

Nabin K Bhattarai - Janchhu Ma şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: NKB


जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन
धेरै गरियो आशा
जीवन नै भयो तमाशा
जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन
धेरै गरियो आशा
जीवन नै भयो तमाशा
जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन

सामीप्य अब फेरि चाहिँदैन
गोरेटो यो अब आइँदैन
तराजुमा माया जोख्नु छैन
मनको विषलाई अब पोख्नु छैन
अझै कति दिनु दिलासा?
चारैतिर छायो निराशा
लान्छु म तिम्रो याद नमेटीकन
जान्छु म तिमीलाई नभनीकन

मायामा कुनै विधि हुन्न
१७ परिधि राखिँदैन
माया हुँदैन एकोहोरो
दोहोरो जीवन नै बाँच्नु छैन
मायाको टुट्यो भरोसा
जीवन नै भयो तमाशा
जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन
धेरै गरियो आशा
जीवन नै भयो तमाशा
जान्छु म तिमीलाई नसोधीकन
हिँड्छु म तिमीलाई नभनीकन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar