आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि जलाई आफूलाई देखाउन म सक्दिन जलाई आफूलाई देखाउन म सक्दिन माया तिमीलाई गर्छु म धेरै-धेरै माया तिमीलाई गर्छु म धेरै-धेरै ♪ लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ टुक्राई आफैलाई जोड्न म सक्दिन टुक्राई आफैलाई जोड्न म सक्दिन माया तिमीलाई गर्छु म धेरै-धेरै माया तिमीलाई गर्छु म धेरै-धेरै ♪ जलाई आफूलाई देखाउन म सक्दिन जलाई आफूलाई देखाउन म सक्दिन माया तिमीलाई गर्छु म धेरै-धेरै