Kishore Kumar Hits

Nabin K Bhattarai - Timilai Bhetne şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: Nabin


तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने
तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने
जुनी यो तिमीलाई दिइसकेँ, अरू के दिऊँ?
तिम्रै त भइसकेँ, भागी म कहाँ जाऊँ?
तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने

तिमीसँगै हाँस्ने, भावनालाई साट्ने
चाहना छ मेरो खुशीहरू साँच्ने
तिमीसँगै हाँस्ने, भावनालाई साट्ने
चाहना छ मेरो खुशीहरू साँच्ने
अब त मानिदेऊ, पराई नठानिदेऊ
मेरै त भइसक्यौ, नाइँ नभनिदेऊ
तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने

तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने
तिमीलाई भेट्ने, तिमीसँग बोल्ने
धोको छ मेरो तिमीसँगै बाँच्ने

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar