Kishore Kumar Hits

Nabin K Bhattarai - Samjhana Timro şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: Nabin


हे, सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन
त्यसैले, प्रिय, जादैछु तिमी भन्दा धेरै टाढा
प्रिय, जादैछु धेरै टाढा
लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौं
लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौं
त्यसैले, प्रिय, सक्छु बुझ्न तिमीलाई राम्रै गरि
प्रिय, सक्छु राम्रै गरि
आँखा भरी तिम्रो आँशु देख्न म सक्दिन
आँखा भरी तिम्रो आँशु देख्न म सक्दिन
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन
आँखा भरी तिम्रो आँशु देख्न म सक्दिन
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन
त्यसैले, प्रिय, जादैछु बिझाउने तिम्रो याद लिइ
प्रिय, जादैछु याद लिएर
प्रिय, जादैछु बिझाउने तिम्रो याद लिइ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar