जे भो, अब बिर्सिदेऊ जे भो, अब बिर्सिदेऊ एउटा तीतो याद भनेर मलाई नपर्खिदेऊ फेरि आउने दिन गनेर थाहा थेन सँगै बाँच्ने कसम यति झूटो हुन्छ नसोचेको हुन्छ, नसोचेको हुन्छ, नसोचेको हुन्छ जे भो, अब बिर्सिदेऊ जे भो, अब बिर्सिदेऊ ♪ सक्छौ भने माफी देऊ सक्छौ भने माफी देऊ मलाई नै दोषी ठानेर एक्लै रुन छाडिदेऊ निठुरी नै मलाई ठानेर थाहा थेन सँगै बाँच्ने कसम यति झूटो हुन्छ नसोचेको हुन्छ, नसोचेको हुन्छ, नसोचेको हुन्छ जे भो, अब बिर्सिदेऊ जे भो, अब बिर्सिदेऊ ♪ थाहा थेन सँगै बाँच्ने कसम यति झूटो हुन्छ नसोचेको हुन्छ, नसोचेको हुन्छ, नसोचेको हुन्छ जे भो, अब बिर्सिदेऊ नसोचेको हुन्छ, नसोचेको हुन्छ जे भो, अब बिर्सिदेऊ नसोचेको हुन्छ, नसोचेको हुन्छ जे भो, अब बिर्सिदेऊ नसोचेको हुन्छ, नसोचेको हुन्छ, ooh