Kishore Kumar Hits

Nabin K Bhattarai - Mannka Kura Geetmai şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: Samarpan


सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु
म गीतमै रुन्छु अनि रमाउँछु, रमाउँछु
चोट लागे छातीमा भन्न सक्दिन
झरिदिन्छ आँसु यो, रोक्न सक्दिन
म पिउँछु, यसै गरी मन यो भुलाउँछु
सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु

मुस्काउँछु, म छोपेर पीडा सधैँ मुस्काउँछु
म गीतमै जन्मेँ, यसमै हराउँछु, हराउँछु
चोट गए सास यो थाम्न सक्दिन
गीतभन्दा अरू केही सोच्नै सक्दिन
सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु

चोट लागे छातीमा भन्न सक्दिन
झरिदिन्छ आँसु यो, रोक्न सक्दिन
म पिउँछु, यसै गरी मन यो भुलाउँछु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar