हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि मनभरि हुन्छ अचेल हलचल, तिम्रो मोहनीले भेट्यो कि जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल जता हेरे पनि देख्छु तिमीलाई, म त भएछु कि पागल ♪ जबदेखि देखेँ तिम्लाई मैले अल्झ्यौ आँखामा तिमी नै जबदेखि देखेँ तिम्लाई मैले अल्झ्यौ आँखामा तिमी नै धेरै जुनी बितिसक्यो नि, आज बल्ल भेट भयो नि जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि मनभरि हुन्छ अचेल हलचल, तिम्रो मोहनीले भेट्यो कि जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल