Kishore Kumar Hits

Nabin K Bhattarai - Bihani Kiran şarkı sözleri

Sanatçı: Nabin K Bhattarai

albüm: Samarpan


हे, सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन
त्यसैले प्रिय, जाँदै छु तिमीभन्दा धेरै टाढा
प्रिय, जाँदै छु धेरै टाढा
लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौ
लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौ
त्यसैले प्रिय, सक्छु बुझ्न तिमीलाई राम्रै गरी
प्रिय, सक्छु राम्रै गरी
आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन
आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन
त्यसैले प्रिय, जाँदै छु बिझाउने तिम्रो याद लिई
प्रिय, जाँदै छु याद लिएर
प्रिय, जाँदै छु बिझाउने तिम्रो याद लिई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

NKB

2023 · mini albüm

Benzer Sanatçılar