Kishore Kumar Hits

The Axe - Pallo Dada şarkı sözleri

Sanatçı: The Axe

albüm: Bhadaas


पल्लो डाँडामा बसेकी कान्छी
नजिस्क्याउ मलाई, म त पर्देसी मान्छे
पल्लो डाँडामा बसेकी कान्छी
नजिस्क्याउ मलाई, म त पर्देसी मान्छे
भोली फर्की आउछु कि आउदिन
तिमीलाई लैजान पाउदिन
भोली फर्की आउछु कि आउदिन
तिमीलाई लैजान पाउदिन
माया है बस्ला, दुई दिनको
जीवनको टुङ्गो पाउदिन
माया है बस्ला, दुई दिनको
जीवनको टुङ्गो पाउदिन
पल्लो डाँडामा बसेकी कान्छी
नजिस्क्याउ मलाई, म त पर्देसी मान्छे

नाउ के हो, गाउँ कता
नाउ के हो, गाउँ कता
नसोध मेरो, अल्झेला पीरती
छुटाउन फेरी मुस्किलै पर्ला
बसेको पीरती
नाउ के हो, गाउँ कता
नाउ के हो, गाउँ कता
नसोध मेरो, अल्झेला पीरती
छुटाउन फेरी मुस्किलै पर्ला
बसेको पीरती
भोली फर्की आउछु कि आउदिन
तिमीलाई लैजान पाउदिन
भोली फर्की आउछु कि आउदिन
तिमीलाई लैजान पाउदिन
माया है बस्ला, दुई दिनको
जीवनको टुङ्गो पाउदिन
माया है बस्ला, दुई दिनको
जीवनको टुङ्गो पाउदिन
पल्लो डाँडामा बसेकी कान्छी
नजिस्क्याउ मलाई, म त पर्देसी मान्छे

हुर्केको जोवन, हुर्केको जोवन
खेर है जाला, पर्खिदा हामीलाई
आज छौ यहाँ, भोली हो कहाँ
कहाँ लानु तिमीलाई
हुर्केको जोवन, हुर्केको जोवन
खेर है जाला, पर्खिदा हामीलाई
आज छौ यहाँ, भोली हो कहाँ
कहाँ लानु तिमीलाई
भोली फर्की आउछु कि आउदिन
तिमीलाई लैजान पाउदिन
भोली फर्की आउछु कि आउदिन
तिमीलाई लैजान पाउदिन
माया है बस्ला दुई दिनको
जीवनको टुङ्गो पाउदिन
माया है बस्ला दुई दिनको
जीवनको टुङ्गो पाउदिन
पल्लो डाँडामा बसेकी कान्छी
नजिस्क्याउ मलाई, म त पर्देसी मान्छे

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar